एशिया तथा प्यासिफिकका लागि एकीकृत ग्रामीण विकास केन्द्र (सिर्डाप) एक अन्तरसरकारी स्वायत्त संस्था हो । यसको स्थापना ६ जुलाइ १९७९ मा भएको हो । अफगानिस्तान, बङ्गगलादेश, फिजी, भारत, इन्डोनेशिया, इरान, लाओस, मलेशिया, म्यानमार, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्याण्ड र भियतनाम यसका सदस्य राष्टÄहरू हुन् । यसको सचिवालय बङ्गलादेशमा रहेको छ । ऋक्ष्च्म्ब्ए ले सदस्य राष्टÄहरूको एकीकृत ग्रामीण विकासका लागि विभिन्न प्रशिक्षणहरू आयोजना गर्दछ । साथै, सदस्य राष्टÄहरूको अनुभवहरू आपसी सिकाइका माध्यमबाट आदान–प्रदान गराउने गर्दछ । ऋक्ष्च्म्ब्ए को लिङ्क संस्थाको रूपमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले कार्यक्रमहरूमा सहभाग गर्दैआएको छ ।
Phone : (+977) 01-5422004 (+977) 01-5421051
Email : ldta.org.np@gmail.com
Fax : (+977) 01-5421521
© २०२४ स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान
डिजाइनर : मल्टिटेक