"अध्ययन, अनुसन्धान र नेटवर्किंग"

Hon. Raj Kumar Gupta
माननीय राज कुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं अध्यक्ष, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान परिषद्
Kanun Lal Chaudhary
कानुन लाल चाैधरी कार्यकारी निर्देशक माेवाईल नम्बर : ९८५१३४६९९६
Krishna Prasad Bhattrai
कृष्णप्रसाद भट्टराई उपनिर्देशक/सूचना अधिकारी ई-मेल: ldta.informationofficer@gmail.com माेवाईल नम्बर : ९८४१७२१६८४

LDTA काे बारेमा

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्थापना एक स्वायत्त संस्थाको रूपमा २०५० असोज ४ गते भएको हो । स्थानीय तहको प्रशासकीय एवम् व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ अन्तर्गत यसको स्थापना भएको हो । प्रतिष्ठानको काम, कर्तव्य र जिम्मेवारी प्रतिष्ठान ऐन, २०४९ र यस सम्बन्धी नियमावलीमा उल्लेख गरिएको छ । विक्रम सम्वत्२००९ सालमा नेपालमा पहिलो पटक संस्थागत रूपमा ग्रामीण विकासका लागि शुरू गरिएको त्रिभुवन ग्राम विकास कार्यक्रमदेखि नै स्थानीयस्तरमा क्षमता विकासका कार्यहरूप्रतिष्ठानले सञ्चालन गर्दैआएको छ । प्रतिष्ठानलेविभिन्न कालखण्डमा स्थानीय तहको क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

पुरा जानकारी
थप जानकारी

साझेदार संस्थाहरु

  • Undp Giz Jica Unicef
  • UN Women